पुष्पको ‘सम्बन्ध’मा जेबिका ( भिडियो )

काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका गायक, गीतकार एवम संगीतकार पुष्प गजमेरको सुमधुर स्वरमा सजिएको वियोगान्त गीत ‘सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम सम्बन्धमा आउने उतार चढावलाई गीतमा व्यक्त गरिएको छ। गायक गजमेरको सन् २०१७मा सार्वजनिक एल्वम ‘आवाज’ भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो। यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका … Continue reading पुष्पको ‘सम्बन्ध’मा जेबिका ( भिडियो )